माेहन कुमार के सी

माेहन कुमार के सी


नि‍ कार्यालय प्रमुख

9857853378

kcmohan666@gmail.com
धरणिधर के सी

धरणिधर के सी


सुचना अधिकारी

९८५७८७२५६६

dharanidhar123@gmail.com

परिचय

घरेलु तथा साना उद्योगकाे विकास, विस्तार र संचालनका लागि संस्थागत रुपमा प्रवर्द्धनात्मक सेवा उपलब्ध गराउन घरेलु तथा साना उद्याेग विकास समिति गठन आदेश २०३१ बमोजिम घरेलु तथा साना उद्योग विकास समिति गठन गरियकाे थियाे । वि सं २०४९ सालबाट यस समितिलाइ ४८ जिल्लामा बिस्तार गरी उद्योग प्रबर्द्धनकाे अलावा उद्योग प्रशासन सम्बन्धि कार्यहरु र आ ब ०६२/०६३ बाट वाणिज्य प्रशासनकाे समेत कार्य गर्दै आइरहेकाे थियो । जब देशमा संघात्मक शासन व्यवस्थाकाे लागु भयाे तब याे कार्यालय प्रदेश सरकारकाे मातहतमा रहन पुग्याे । उद्योग, वाणिज्य तथा उपभाेक्ता हितकाे कार्य समाल्दै आएकाे साविककाे घरेलु विकास समितिकाे कार्यालय कर्णाली प्रदेश सरकारकाे मिति २०७६ भाद्र ६ गतेकाे निर्णयानुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालका रुपमा रुपान्तरण हुन पुग्यो ।